Browsing Category

घटना

भिष्वा–५ मा गोली चलेपछि किशोर घाइते, दुई जना नियन्त्रणमा

पर्सा, असोज ९ । पर्सा जिल्लाको भिष्वा –५ मा बिहीबार राति गोली प्रहार भएको छ। घटनामा सोही वडाका करिब १७ वर्षीय गोलु आलम घाइते भएका छन्। घाइते आलमलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको अवस्था सामान्य रहेको…

सिराहामा हत्या : ट्याक्टर सिकाउने विवादमै हत्या गरिएको प्रमाणित

वीरगञ्ज । सिराहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहामा भएको १५ वर्षीय अभिषेक सिंहको हत्याकाण्डले गाउँमा सनसनी मच्चिएको छ । असोज ५ गतेदेखि बेपत्ता भएका अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा फेला परेको थियो । प्रहरी…

सिराहामा बालक अपहरणपछि हत्या, ८ जना नियन्त्रणमा

सिराहामा बालकको अपहरण पश्चात् हत्या भएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । हत्या गरिएका बालकका आफन्त र छरछिमेक सहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिराहा प्रहरी स्रोतले जनाएको छ । बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका…

शोशिला देवी हजराको परिवारलाई गाउँपालिकाको आर्थिक सहयोग, अध्यक्ष यादवको श्रद्धाञ्जली

वीरगञ्ज । जेन(जी आन्दोलनका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टाको घरमा भएको आगजनीमा परेर ज्यान गुमाएकी शोशिला देवी हजराको परिवारलाई पर्साको सखुवाप्रसौनी गाउँपालिकाले एक लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेको छ ।…

चुरियामाई दुर्घटना: सेनाको ट्रक पल्टिँदा ४ सैनिक घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जना व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा…

रौतहटमा सुटकेसबाट अज्ञात महिलाको शव फेला

रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका–९ गौरसिर्सिया सडक खण्ड अन्तर्गत मुडवालाबा मोड नजिक हिजो राति एक वेवारिसे सुटकेस फेला परेको थियो। स्थानीयवासीले शंका गरी प्रहरीलाई खबर गरेपछि सुटकेस खोल्दा भित्र एक महिलाको शव भेटिएको जिल्ला प्रहरी…

राैतहटका पत्रकार प्रजापतिकाे झुन्डिएर मृत्यु

रौतहटका पत्रकार रवीन्द्र प्रजापति मृत भेटिएका छन्। प्रजापती शनिबार बेलुकी रौतहटको कटहरिया नगरपालिका(५ स्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीका अनुसार उनी मृत भेटिएको सूचना…

अमेरिकाको लुइजियाना राज्यमा भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ, ३१ असार , अमेरिकाको लुइजियाना राज्यमा भएको कार दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको निधन भएको छ । सोमबार भएको दुर्घटनामा परी २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो ।…

काठमाण्डौबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २६ जना घाइते

दाङ – काठमाण्डौबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा अनियन्त्रित भएर सडकमा पल्टिँदा २६ जना घाइते भएका छन् । आज बिहान ४ बजेतिर लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर…

बाढीमा फसेकालाई नेपाली सेनाबाट उद्धार

काठमाडौं, असार २४ गते । रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिँदा बाढीमा फसेकाहरूको नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेनाको हेलिकोप्टरबाट पीडितहरूको उद्धार गरिएको हो । सेनाका अनुसार नेपाल चीन सिमानाको लेन्दे खोला हुँदै…