Browsing Category

धर्म

भाठा मन्दिरको धर्मशाला निर्माण बजेट अभावले वर्षौँदेखि अधुरो

वीरगञ्ज , पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँदेखि अधुरो बनेको छ। विगत १५ वर्षदेखि चन्दा सङ्कलन गरेर धर्मशाला निर्माण गरे पनि पर्याप्त बजेट…

नागपञ्चमीको अवसरमा वीरगन्ज सहित देशभर विशेष पूजा–आराधना

साउन १३ वीरगंज, देशभर आज सनातन धर्मावलम्बीहरूले नागपञ्चमी पर्व श्रद्धा, भक्ति र आस्थाका साथ उल्लासपूर्वक मनाएका छन्। विशेष गरी तराईका क्षेत्रहरूमा यस पर्वको रौनक झनै बढी देखिएको छ। वीरगन्जको अलखियामठ, चिनीमिलस्थित पशुपतिनाथ मन्दिर,…

वीरगन्जमा विशाल गहवामाई रथयात्रा : उर्लिए भक्तजनहरु

वीरगन्ज : वीरगन्जको प्रमुख शक्ति पीठ गहवामाई मन्दिरबाट आज विशाल ‘गहवामाई रथयात्रा’ निकालिएको छ । मन्दिर पुनर्निर्माण भएको १३ औँ वर्षको उपलक्ष्यमा ‘गहवामाई रथयात्रा’ निकालिएको हो । मन्दिरमा विशेष पूजापछि सुरु भएको रथयात्राले…

हिन्दू राष्ट्र स्थापनाका लागि वीरगञ्जका शक्तिपीठहरूमा नेजपा पार्टीद्वारा सामूहिक पूजापाठ

असार १, वीरगन्ज जनता पार्टी (नेजपा) पर्सा जिल्ला समितिले हिन्दू राष्ट्र स्थापनाको मागसहित बीरगंज महानगरपालिकाभित्र रहेका विभिन्न शक्तिपीठहरूमा शनिबार सामूहिक पूजापाठ सम्पन्न गरेको छ। नेपाली जनताको सुख, शान्ति, समृद्धि र…

सिद्धार्थ गौतमको २५६९औँ जयन्ती देशभर मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन…

जनकपुरधाममा आज जानकी नवमी मनाइँदै

जनकपुर आदर्श नारी सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ ।वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ । जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । जानकी मन्दिरले विशेष आरती…

चैती छठ पर्बको पहिलो दिन आज ‘नहाय–खाय’

वीरगञ्ज स् मधेसमा श्रद्धा र निष्ठासाथ मनाइने चैती छठ पर्ब आजदेखि सुरु भएको छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्बको पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधिबाट प्रारम्भ गर्छन् । सूर्य उपासनाको यो पर्ब शरद र वसन्त ऋतुमा…

आज मुस्लिम समुदायले ईद पर्व मनाउँदै

वीरगञ्ज , मुस्लिम समुदायले आज ईद पर्व मनाउँदैछन् । इस्लाम धर्मावलम्बीको एक महिना लामो रमजान समापन भएको खुशीयालीमा ईद–उल–फित्र मनाउन लागिएको हो । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यस पर्वमा प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ…

रामनवमी पुजाको अवसरमा कुर्मी सशक्तिकरण मञ्च पर्सा द्धारा रामनवमी महोत्सव तथा र्यालीको आयोजना

वीरगञ्जमा कुर्मी सशक्तिकरण मञ्च पर्साले तेस्रो पटक रामनवमी महोत्सवको आयोजना गरेको छ । कुर्मी सशक्तिकरण मञ्च पर्साले चैत २४ गते परेको रामनवमी पुजाको शुभ अवसरमा रामनवमी महोत्सव तथा मोटरसाईकल र्यालीको आयोजना गरेको हो । कुर्मी समुदायले आफु…