Browsing Category
धर्म
राम नवमीको अवसरमा वीरगञ्जमा भव्य रथ यात्रा निकालिदै
वीरगञ्ज । राम नवमीको अवसरमा भगवान् श्रीरामको सम्मानमा वीरगञ्ज महानगरपालिकाका क्षेत्रभित्रका विभिन्न स्थानबाट निकालिने रथयात्राहरूको संयोजन गरी एक भव्य रथयात्रा निकाल्ने तयारी गरिएको छ । रथयात्रा घडिअर्वा पोखरी नजिकस्थित श्री रामजानकी…
आजदेखि रमजान सुरु
वीरगञ्ज– इस्लाम धर्मावलम्बीको पर्व रमजान मुबारक महिना आइतबारदेखि सुरू भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा इस्लाम धर्मावलम्बीहरू दिनमा निराहार बस्छन् ।
रोजा बस्न उनीहरूको उर्दू क्यालेण्डरअनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज…
आज देशभर महाशिवरात्रि पर्व पूजा र आराधनाका साथ मनाइँदै
काठमाडौं – आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना र दर्शनका साथ मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने यो पवित्र पर्व भगवान् शिवको पूजा आराधना गर्नका लागि समर्पित छ।
यस अवसरमा, सरकारको…
ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिर्ता बिरगंजद्वारा शिव सन्देश शान्ती पद यात्रा सम्पन्न
बिरगंज, ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिर्ता बिरगंजद्वारा शिव सन्देश शान्ती पद यात्रा सम्पन्न भएको छ।आज मंगलबारको दिन ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिर्ता बिरगंजबाट रर्याली निकाली घन्टाघर हुँदै मुर्ली लगायत बिरगंजका विभिन्न स्थान…
रक्सौल रेलवे स्टेशनबाट चारवटा कुम्भ मेला रेलहरू सञ्चालन
रक्सौल । महाकुम्भ २०२५ मा लाखौं श्रद्धालुहरूको सहभागिता रहने भएकाले भारतीय रेलवेले विशेष तयारी गरेको छ। यात्रुहरूको सुविधाका लागि समस्तीपुर मण्डलले विशेष रेल सेवा सञ्चालन गर्ने भएको छ। यसै क्रममा आज जयनगर, दरभंगा, सहरसा तथा रक्सौल रेलवे…
आज वसन्त पञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेर मनाईदै
२१ माघ, वीरगञ्ज । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।
विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता,…
हिन्दु स्वयंसेवक संघ बिरगंजद्धारा सामुहिक खिचडी कार्यक्रम समपन्न
बिरगंज २ माघ । हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले माघे संङ्क्रान्तिको अवसरमा सामुहिक खिचडी कार्यक्रम सम्पन्न गरेको छ ।
हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले समता ममता र समरसताको पर्व मकर संङ्क्रान्तिको अवसर पारेर बिरगंजको बाइपास केशव…
बर्दियाको थारु गाउँबस्तीमा माघी पर्वको रौनकता
बर्दिया — ५१ प्रतिशत बाहुल्यता रहेको बर्दियाका थारु गाउँबस्तीमा माघी पर्वको रौनकता छाएको छ । यस वर्ष माघी सङ्क्रान्तिको पूर्व सन्ध्यामा बर्दियाका गाउँघरमा यतिखेर निकै चहलपहल बढेको छ ।
थारु गाउँ बस्तीबाट स्वदेश र विदेश काम गर्न र अध्ययन…
गहवामाई मन्दिरमा आज २१ सय दीप प्रज्वलित गरिँदै
वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक गहवामाई मन्दिर प्राङ्गणमा आज २१ सय वटा दियो बालेर दीप प्रज्वलन कार्यक्रम गरिँदै छ ।
श्रीराम जन्मभूमि भारतको अयोध्यास्थित भगवान् श्रीरामको राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा वार्षिकोत्सवको अवसरमा…
भगवान् श्रीरामको सम्मानमा नेजपाले शोभा यात्रा कार्यक्रम गर्ने
कन्हैया पटेल
भगवान् श्रीरामको सम्मानमा नेजपाले शोभा यात्रा कार्यक्रम गर्ने भएको छ। नेपाल जनता पार्टी पर्सा जिल्ला समितिले श्रीराम जन्मभूमि अयोcध्या मन्दिर श्री रामलालको प्राण प्रतिष्ठानको शुभ वार्षिकोत्सवको पावन उपलक्ष्यमा पूस २७ गते…