Browsing Category

विश्व

एप्पललाई पछि पार्दै सामसङ बन्यो स्मार्टफोनको विश्व बजारमा नम्बर एक कम्पनी

अमेरिकी कम्पनी एप्पललाई पछि पार्दै दक्षिण कोरियाली कम्पनी सामसङ स्मार्टफोनको विश्व बजारमा नम्बर एक कम्पनी बनेको छ । सन् २०२४ को पहिलो तीन महिनामा एप्पलको स्मार्टफोन ुशिपमेन्टु अर्थात् बजारमा पुर्‍याउने काम झन्डै १० प्रतिशतले घटेको अनुसन्धान…

कङ्गोमा हिँसाका कारण विस्थापित पाँच लाख जना नागरिकको अवस्था नाजुक

एजेन्सी युद्धग्रस्त अफ्रिकी देश कङ्गोमा हिँसाका कारण विस्थापित भएका पाँच लाख जना नागरिकको अवस्था अत्यन्तै नाजुक बनिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । गोमा र यसको वरपर आश्रय लिएका पाँच लाख जनाभन्दा धेरै विस्थापित मानिस निकै नाजुक अवस्थामा…

भारतमा स्कुल बस दुर्घटना, ६ विद्यार्थीको मृत्यु

एजेन्सी । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा ६ विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । जीएल पब्लिक स्कुलका करिब ४० विद्यार्थी सवार बस कानिना…

ताइवान भूकम्पमा १२९ च्यापिए, उद्धार कार्य जारी

एजेन्सी । ताइवानमा बुधबार गएको शक्तिशाली भूकम्पमा च्यापिएकाहरुको उद्धार कार्य भइरहेको छ । अधिकारीहरुका अनुसार भुकम्पले भत्किएका संरचनामा १ सय २९ जना च्यापिएको प्रारम्भिक अनुमान छ । बुधबार बिहान गएको ७ दशमलब ४ म्याग्नेच्यूडको शक्तिशाली…

रुसमा राष्ट्रपति फेरि पनि पुटिन

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौ कार्यकालका लागि निर्वाचित भएका छन् । तीन दिनसम्म भएको एक पक्षीय चुनावमा पुटिन ८७ प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएको दाबी गरिएको छ । रुसका आलोचक तथा पश्चिमा देशहरुले यो परिणामलाई अपेक्षित…

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३० हजार ६३१ पुग्यो

एजेन्सी । जारी इजरायली आक्रमणबाट गाजा पट्टीमा प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३० हजार ६३१ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले मंगलवार साँझ जनाएको छ । मन्त्रालयले विगत २४ घण्टामा इजरायली सेनाले ९७ जनाको ज्यान लिनुका साथै १२३ जनालाई…

हमाससँगको युद्ध जित्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको दाबी

एजेन्सी । इजरायलले अमेरिकाको समर्थनका कारण हमासमाथिको युद्ध जित्ने दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा जारी युद्धमा इजरायललाई ८० प्रतिशत अमेरिकीहरुले समर्थन गर्दै अमेरिकी सहयोगका कारण युद्धमा इजरायल विजयी…

रुस–युक्रेन युद्ध स् ‘झन्डै ५० हजार जना सर्वसाधारण मारिए’–

रुस–युक्रेनबीच भएको युद्धमा झन्डै ५० हजार जना सर्वसाधारण मारिएका युक्रेनले जनाएको छ । युद्ध शुरु भएको दुई वर्ष पूरा भएको सन्दर्भमा युक्रेनका अधिकारीहरूले सर्वसाधारण मारिएको यकिन तथ्याङ्क अभाव भए पनि झन्डै ५० हजार जना सर्वसाधारण मारिएका…

युद्धविराम प्रस्तावमाथि हमासले जवाफ फर्कायो

एजेन्सी । गाजापट्टीमा नयाँ युद्धविरामका लागि अन्तराष्ट्रिय समुदायको पहलमा तयार पारिएको प्रस्तावमाथि हमासले जवाफ फर्काएको छ । हमासको जवाफ सकारात्मक भएको बताइएपनि त्यसको विषय वस्तुमाथि केही खुलाइएको छैन । इजरायल, अमेरिका, कतार र इजिप्टले…