Browsing Category
सामाचार
गोविन्दपुर हुँदै हस्वा जाने सडकको मन्त्री गुप्ताले गरे शिलान्यास
वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले गोविन्दपुर हुँदै हास्वा जोड्ने सडकको शिलन्यास गर्नु भएको छ ।
संघीय सरकारको लगानीमा निर्माण हुने यो सडक १२३६ मि। लम्बाईको छ । मन्त्री गुप्ताले पोखरीया आउन…
पोखरीया अस्पताल छिटै प्रादेशिक अस्पताल हुने : मन्त्री गुप्ता
वीरगन्ज। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल केही दिन मै प्रादेशिक अस्पताल हुने बताउनु भएको छ ।
सडक शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले आउँदो…
भाथा धामको सौन्दर्यकरणका लागि मन्त्री यादवलाई ज्ञापनपत्र
बिरगंज १७ कार्तिक अभिलाष गुप्ता।
पर्सा जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुग्धेश्वर महादेव मन्दिर भाथा धामको सौन्दर्यकरणका लागि पहल गरिदिन जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवलाई ज्ञापनपत्र…
जनता समाजवादी पार्टी एकाइ कमिटीद्धारा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
बिरगंज १७ कार्तिक, अभिलाष गुप्ता
जनता समाजवादी पार्टी वडा नम्बर १९ एकाइ कमिटीले शनिबार छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगंज वडा नं १९ स्थित बिन्दवासिनी मन्दिरमा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा जनता…
मन्त्री यादवले गरे वीरगंज कारागारको अनुगमन
बिरगंज १७ कार्तिक अभिलाष गुप्ता। नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले बिरगंज कारागारको निरीक्षण तथा अनुगमन गरेका छन । जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री यादवले शनिबार निरीक्षण तथा अनुगमन गरेका हुन ।…
मन्त्री गुप्ताद्वारा विराट कुस्ती दंगल मेला उद्घाटन
१६ कार्तिक वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज शुक्रबार विराट कुस्ती दंगल मेलाको उद्द्घाटन गरेका छन्।
उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले कुस्ती पहलवानी तराई मधेसमा विगतकै पालादेखि चल्दै…
प्रजिअ आर्याल र पर्साका पत्रकारहरुबिच परिच्यात्मक कार्यक्रम समपन्न
१४ कार्तिक, पर्सा आनन्द पटेल
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्याल र पर्साका पत्रकारहरुसंग परिच्यात्मक कार्यक्रम समपन्न भएको छ । रुपन्देही जील्लाबाट पर्सा जिल्ला सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी आर्यालले बुधबार जिल्ला प्रशासन…
लागु औषध प्रयोगकर्तालाई हेर्ने समाजको दृष्टिकोण बदल्नुपर्ने: संयोजक गिरी
वीरगञ्ज । लागु औषध दुव्र्यसनीलाई अपराधिक मानसिकताबाट नभएर बिरामीको नजरबाट हेर्नुपर्नेमा रिकभरीङ् नेपाल मधेश प्रदेशका संयोजक मन्टु गिरीले जोड दिए । वीरगञ्जस्थित म्याजिक बेल्समा सोमवार आयोजित प्रादेशिक मिडिया संवेदनशीलता कार्यक्रमलाई सम्बोधन…
तिहारको पहिलो दिन धनतेरस पर्व आज मनाइँदै
तिहार, हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व, आजदेखि विधिवत् रूपमा सुरु भएको छ। बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि लागेकाले धनतेरस पर्व आज मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भोलि बुधबार यमदीपदान र काग…
नवोदिप एकेडेमीद्वारा वीरगन्ज कपडा बैकलाई कपडा सहयोग
१२ कार्तिक वीरगन्ज । नवोदिप एकेडेमी ले वीरगन्ज कपडा बैंकलाई एक कार्यक्रम गरि कपडा सहयोग गरेको छ । वीरगन्ज १५ भिश्वामा अवस्थित नवोदिप एकेडेमीका सन्सथापक एवं प्रधानाध्यापक सुशिला साहले स्कुल प्राङ्गणमा ३ बोरा र ७ झोला कपडाहरु बैंकका…