Browsing Category
सामाचार
नेकपा एस पार्टीलाई स्वतन्त्र हैसियतमा पुराउने षडयन्त्र भएको अध्यक्ष नेपाल आरोप
जेठ २७, वीरगञ्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई स्वतन्त्र हैसियतमा पुराउने षडयन्त्र भएको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित नेकपा एकीकृत समाजवादीको महाधिवेशन प्रस्तुत हुने दस्तावेजमा आधारित…
नेपाली कांग्रेसले संसदीय मल्य मान्यता र मर्यादाहिन भएको गृहमन्त्री रविको आरोप
जेठ २७, वीरगञ्ज । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा आफुले कसैको नाम नलिएको र कसैलाई दोषारोपण नगरेको बताउनुभएको छ ।
आइतवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले आफुले संसदमा बोलेको कुरालाई नेपाली…
सुरक्षित रुपमा बैंकिङ कारोवार गर्न नेपाल प्रहरीको आग्रह
जेठ २७, वीरगञ्ज । नेपाल प्रहरीले सुरक्षित रुपमा बैंकिङ कारोवार गर्न आग्रह गरेको छ ।
नेपालमा निरन्तर बैंकिङ कसुरका घटनाहरु बढदै गएको भन्दै सुरक्षित रुपमा बैंकिङ कारोवार गर्न आग्रह गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका…
पर्सामा हावाहुरीबाट पिडितहरुलाई तत्काल राहत र क्षतिपूर्ति वितरण गर्न प्रदेश सांसद पटेलको माग
जेठ २७, वीरगञ्ज । वीरगञ्ज पर्सामा आएको हावाहुरीबाट प्रभावित भएका जनतालाई मधेश सरकारले चाडो भन्दा चाडो राहतको व्यवस्था गर्न नेपाली कांग्रेस पर्साका नेता तथा मधेश प्रदेश सभासदस्य श्याम पटेलले मधेस प्रदेश सरकारसंग माग गरेका छन् ।
आइतबार…
वीरगञ्जमा २ महिला सहित १ सय ३१ जनाले गरे रगत दान
जेठ २६,वीरगन्ज । नेपालको मुख्य प्रवेशद्वार भनेर चिनिने शंकराचार्य गेट अगाडि रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
गर्मीको समयमा रक्तदान कार्यक्रममा कमि देखिएकोले अस्पतालमा उपचाररत बिरामीहरुलाई सहयोगको भावना राखेर आज शनिबार रक्तदान…
सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद
जेठ २५, वीरगञ्ज । सर्लाहीमा प्रहरीले १६ क्विन्टलभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नेपालको नं। १० गण सर्लाहीको संयुक्त टोलीले १६ क्विन्टल १२ केजी ८५० ग्राम गाँजा बरामद गरेको जिल्ला…
सरकारले बिभिन्न राजदूत फिर्ता बोलाउने निर्णय
जेठ २५, वीरगञ्ज । सरकारले बिभिन्न राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सरकार परिवर्तन हुँदा…
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले शपथ लिए
जेठ २५, वीरगञ्ज । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीबाट नियुक्त भएका मुख्यमन्त्री सतिशकुमार सिंहलाई सपथ गराएकी हुन्।मुख्यमन्त्रीसँगै ९…
नेपाल रिटर्नी एशोसिएशन९समाजवादी०बाराले परवानीपुर गा।पा लाई ज्ञापनपत्र बुझाए
जेठ २५, बारा । नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) बाराले परवानीपुर गा।पा लाई खानेपानिको व्यवस्थापन र सहज गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ । परवानीपुर गाउँपालिकामा विगतको एक महिना देखि खानेपानिको अभवाले जनजिवन कस्टकर बन्दै गएको…