Browsing Category

सामाचार

पर्साबाट १ करोड भन्दा बढी मूल्ये सामान प्रहरी नियन्त्रणमा

जेठ ८, वीरगञ्ज । पर्सा प्रहरीले १ करोड भन्दा बढी मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थितबाट प्रदेश २(०३(००१ ख ६९८६ र ना ७ ख १६५४ नम्बरको ट्रक सहित कपडा, औषधी…

टीकापुर जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको सांसद आरजू राणाको जिकिर

जेठ ८, वीरगञ्ज । नेपाली कांग्रेसकी सांसद आरजू राणाले आफुले टीकापुर जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ । मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै राणाले आफुले रु ५० हजारमा टीकापुरमा जग्गा किनेको भन्दै काजगपत्र हेर्नका…

संचारकर्मीलाई आक्रमण गर्ने शिक्षक शिक्षिकालाई कारवाही गर्न महासंघको माग

वीरगन्ज,७ जेठ । पटक पटक विवादमा मुछिएका शिक्षक दिनेश चौरसीया र शिक्षिका दिप्ती यादवले पत्रकार माथी आक्रमण गरेका छन । आईतबार उनीहरु कार्यरत रहेको वीरगन्ज महानगरपालिका ३१ कोनियामा रहेको श्री लक्ष्मी देवी बाबुबाल हंसबाहिनी माध्यमिक…

प्रधानमन्त्री प्रचण्डलाई चौथोपटक विश्वासको मत

जेठ ७, वीरगञ्ज । बिपक्षी दलको नारावाजीकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगाएत बिपक्षी सांसदको विरोध र…

पर्साको नेपाल भारत सीमा क्षेत्र २ दिनसम्म बन्द

जेठ ६, वीरगञ्ज । पर्साको नेपाल भारत सीमा क्षेत्र २ दिनसम्म बन्द हुने भएको छ । भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुन लागेको लोक सभाको निर्वाचनलाई लक्षित गरी भारतसँग जोडिएको पर्सा जिल्लाको सीमानाका बन्द गर्न लागिएको हो ।…

प्रहरी जवान युवराज घिमिरेको हत्याको घटना संलग्नमा ७ जना आरोपी पक्राउ

जेठ ६, वीरगञ्ज । जिल्ला प्रहरी परिसर काठमाडौँले तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान युवराज घिमिरेको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर टेकुले आइतबार पत्रकार…

गौशाला सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरु भत्काउँदै काठमाडौं महानगरपालिकाले

जेठ ६, वीरगञ्ज । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर लगाएर भत्काएको छ । महानगरले गौशालाचोक आसपासमा सडक किनारमा मापदण्ड विपरित अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा आइतबार डोजर लगाएर भत्काएको…

गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार भन्ने नाराका साथ एकल प्रदर्शन

जेठ ६, वीरगञ्ज । शिक्षामन्त्री सुमना श्रेष्ठले गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आउनुभएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंसँग भेट गर्नुभएको छ । माईतीघर मण्डलामा…

थारु कल्याणकारी सभा पर्साद्वारा थारु धर्मशालाको शिलान्यास

जेठ ६, वीरगञ्ज । थारु कल्याणकारी सभा पर्सा द्वारा थारु धर्मशालाको शिलान्यास गरिएको छ।कार्यक्रम प्रमुख अथिती एवम् पुर्ब मन्त्री सुरेन्द्र प्रसाद चौधरी र बिशिस्ट अथिती नागरिक उन्मुक्ति पार्टी पर्सा अध्यक्ष निरन्जन चौधरी द्वारा धर्मशाला…

कारको ठक्करबाट जनकपुरमा एक जना पत्रकारको मृत्यु

५ जेठ, जनकपुरधाम । जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिंदा एक जना पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा राजधानी जनकपुर अनलाइनमा कार्यरत ३२ वर्षीय शिवेन्द्र रोहिता छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको…