Browsing Category
स्थानीय
पर्साको गुलरियाका आगलागी पिडित परिवारलाई रेडक्रसबाट राहत सामग्री वितरण
रगन्ज,२७ चैतःपर्साको गुलरीया गाँउमा भएको आलागीबाट पिडित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री वितरण गरेको छ ।
धोबिनी गाँउपालिका वडा नम्बर ३ गुलरीयामा सोमबारराति बिजुलीको चार सर्ट भएर भएको आगलागीबाट स्थानीय हनिफ मियाँ, फडिन्द्र…
वीरगन्जको बयोधा र प्रभु अस्पतालमा पनि पुग्यो महानगरको अनुगमन समिति
वीरगन्ज,२७ चैतः वीरगन्ज महानगरको अनुगमन समितिले मंगलबारपनि वीरगन्जका दुई वटा नीजि अस्पतालमा छड्के अनुगमन गरेको छ । उपमेयर इम्तियाज आलमको संयोजकत्वमा गठित अनुगमन समितिले मंगलबार वीरगन्जको गण्डकमा रहेको नारायणी बयोधा मेडिसिटिी अस्पताल र…
शक्तिमान बेकरी एण्ड फुट प्रोडक्टमा अनुगमन , २० हजार जरिवाना
२२ चैत्र , वीरगंज
बीरगंज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा रहेको पाउरोटी फ्याक्ट्री अर्थात शक्तिमान बेकरी एण्ड फुड प्रोडक्टमा अनुगमन गरिएको छ। उधोगले उपभोक्ताको स्वास्थ्य संग खेलवाड गरि अखाद्य उत्पादन गरिरहेको गुनासो आएपछि अनुगमन…
रामनवमी महोत्सवको तयारीमा जनजागरण अभियान सुरु
२२ चैत्र। कुर्मी सशक्तिकरण मंच पर्सा को आयोजनमा रामनवमी पूजा महोत्सव भाब्यताका सफल बनाउन कुर्मी सशक्तिकरण मंच पर्सा ले आज देखी जनजागरण अभियान सुरु गरेको छ।
यही बैशाख ५ गते परेको रामनवमी महोत्सव शोभा यात्रामा सहभागी भईदिनको लागी…
पकहाँका (बियोपी) ईन्चार्ज केसीको सरुवा, मैनालीको स्वागत
वीरगन्जः पर्साको पकहाँमैनपुर गाउँपालिका स्थित सशस्त्र प्रहरी बल (बिओपी) पकहाँमा कार्यरत सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) श्याम सुन्दर केशीको आज विदाई गरिएको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरेर सई केसीलाई खादा, टिका लगाएर विदाइ गरिएको…
तराई डाईग्नोष्टिक सेन्टरको आयोजनामा होली मिलन समारोह, होली सभ्य र मर्यादित ढगंले खेल्न आग्रह
वीरगन्ज, फागुन १०
तराई डाईग्नोष्टिक एण्ड मेडिकल सेन्टरको आयोजनामा आज होली मिलन समारोह सम्पन्न भएको छ । कार्यक्रम मेडिकल सेन्टरका संचालक साहेब साह कानुको सभापतित्व एवंम डा. अरबिन्द साहको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।
नागवा स्थित देव…
होलीपर्वको अवसरमा वीरगन्ज कपडा बैंक द्वारा घण्टाघरमा निस्शुल्क कपडा वितरण एवं होलिको शुभकामना…
१० चैत्र वीरगन्ज । होलि पर्वको शुभ उपलक्षयमा शुभकामना आदानप्रदान सहित वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा निस्शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०।३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज…
बिन्दबासिनी गाउँपालिकामा होली मिलन कार्यक्रम सम्पन्न
९ चैत्र, पर्सा ।
पर्साको बिन्दबासिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बहुवर्वाको आयोजनामा आज शुक्रबार होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षता एवं प्रमुख प्रशासकिय अधिकृत राकेश…