Browsing Category
शिक्षा
पर्साका सरकारी विद्यालयमा सुधारका लागि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
वीरगन्ज,१४बैशाखः गुणस्तरीय शिक्षाको माग गर्दै पर्साका दुई सय १५ जना बालबालिकाले लेखेको चिठ्ठी९पत्र० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाइएको छ ।
शिक्षाका लागि रष्ट्रिय अभियान नेपाल नामक संस्थाले पर्साका दुई सय १५ बालबालिकाले…
बीरगंज कलेजका कक्षा १२ का विद्यार्थीहरुको बिदाई ,उच्च शिक्षा हासिल गर्न बक्ताहरुको सुझाव
बैशाख ५ बीरगंज
बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको बीरगंज कलेजमा कक्षा १२ का विद्यार्थीहरुको आज एक समारोहबीच बिदाई गरिएको छ। बीरगंज कलेजले आयोजना गरेको सो बिदाई समारोहमा माननीय संसाद प्रभु हजराले दिप प्रजवलन गरि उदघाटन…
अल्पाइन ‘प्लस टु’ का विद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न
बैशाख ३, बीरगंज
बीरगंज महानगरपालिका वडा नम्बर ११ दुर्गा टोलमा रहेको अल्पाइन सेकेन्ड्री स्कुल प्लस टु साइन्स एवम् मेनेजमेन्टमा अध्यापन गरिरहेका विद्यार्थीहको बिदाई सम्पन्न भएको छ । स्थानीय होटल भिसुवामा आज कक्षा ११ का विद्यार्थीहरुले एक…
ओम नेशनल एकेडेमी +२ साइन्सका विद्यार्थीहरुको बिदाई तथा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको…
३० चैत्र, वीरगंज
बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको ओम नेशनल एकेडेमी ं२ साइन्सका विद्यार्थीहरुको बिदाई तथा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको शुक्रबार स्थानीय होटल भिसुवामा भब्य रुपमा स्वागत कार्यक्रम सम्पन्न…
नवदीप स्कूलमा अधययनरत कक्षा ८ का विद्यार्थीहरूको बिदाई कार्यक्रम सम्पन्न
२६, चैत्र वीरगन्ज, आनन्द पटेल
वीरगन्ज १५ भिष्वामा सञ्चालनमा रहेको नवदीप एकाडेमी स्कूलमा कक्षा ८ मा अध्यनरत बिधार्थीहरुको फेयरवेल, अर्थात विदाई कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ७ का विद्यार्थीहरूले आयोजना गरेको…
नेपाल राष्ट्रिय बिधापीठ विधालयको स्थापना स्मरण दिवस समारोह सम्पन्न
नेपालको पहिलो विश्व बिधालय मधेसको शिक्षा उकास्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्री
२६चैत्र, वीरगंज
मधेस विश्व बिधालय बीरगंज पर्साले आज आफनै सभाहलमा नेपालको पहिलो विश्व बिधालय नेपाल राष्ट्रिय बिधापिठ स्थापना स्मरण दिवस समारोह मुख्य…
सनसाईन इंग्लिश बोर्डिङ स्कुलको वार्षिक उत्सव कार्यक्रम समपन्न
१० चैत्र, बीरगंज आनन्द पटेल
बीरगंज महानगरपालिका वडा नं १४ पीपरामा रहेको सनसाईन इंग्लिश बोर्डिङ स्कुलको शनिबार वार्षिक उत्सव कार्यक्रम समपन्न भएको छ । बिधालयको आफ्नै प्राङगनमा सो कार्यक्रम समपन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी…
बीरगंज कलेजका बिधार्थीहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न
८ चैत्र, बीरगंज
बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको बीरगंज कलेजमा अध्यापन गरिरहेका विद्यार्थीहरुलाई आज सिक्नु कमाउनु र कसरी बचाउने भन्ने बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बीरगंज कलेजका संचालक समितिका अध्यक्ष डाक्टर…
बाबा वनस्थली इंग्लिश बोर्डिङ्ग का ५ औं वार्षिक अभिभावक दिवस भव्यताका साथ सम्पन्
वीरगन्जः वीरगन्ज १४ पिपरा बौधदि माई स्थित बाबा वनस्थली इंग्लिश बोर्डिङ्ग स्कूल को ५ औं वार्षिक अभिभावक दिवस को दीप प्रजवलन गरी प्रमुख अतिथि वीरगन्ज महानगपालिका उप प्रमुख इम्तियाज आलमले गर्नु भएको थियो।
भने कार्यक्रम विभिन्न खेलकुद मा…
सफल एकेडेमीको वार्षिक उत्सव विभिन्न कार्यक्रमगरी मनाईयो
२४ फाल्गुन ,वीरगंज
बीरगंज महानगरपालिका वडा नम्बर १५ मा रहेको सफल एकेडेमीको वार्षिक उत्सव कार्यक्रम बिहिबार एक समारोहकाबीच सम्पन्न भएको छ। सफल एकेडेमीका संचालक तथा प्रिन्सिपल प्रविन चौधरीको अध्यक्षता तथा बीरगंज महानगरपालिका वडा…