Browsing Category
शिक्षा
प्याब्सन छात्रवृत्ति परीक्षा २०८२ सम्पन्न, ३०० भन्दा बढी विद्यार्थीको उत्साहजनक सहभागिता
वीरगन्ज, श्रावण १० , आनन्द पटेल
निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) वीरगन्ज महानगर समितिको आयोजनामा छात्रवृत्ति परीक्षा २०८२ शनिबार एस. आर. ग्यालेक्सी एकेडेमी, वीरगन्ज–१३ मा सफलतापूर्वक सम्पन्न भएको छ।
कक्षा ११ र १२ मा…
गौतम माविमा विद्यार्थी परिषद् २०८२ को शपथग्रहण समारोह भव्य रूपमा सम्पन्न
वीरगंज, साउन ८
गौतम माध्यमिक विद्यालय, वीरगंजमा विद्यार्थी परिषद् २०८२ का नव निर्वाचित प्रतिनिधिहरूको पदभार ग्रहण, शपथ तथा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको सभाहलमा आयोजित समारोहले विद्यार्थी नेतृत्व,…
प्याब्सन वीरगञ्जको छात्रवृत्ति कार्यक्रमको अन्तिम तयारी पूरा, करिब पाँच सय विद्यार्थीले दिए आवेदन
वीरगञ्ज, साउन ७ आनन्द पटेल-
निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) वीरगञ्जले कक्षा ११ र १२ अध्ययनका लागि SEE दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै घोषणा गरेको छात्रवृत्ति कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ।…
“प्याब्सन वीरगञ्जद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि कक्षा ११-१२ सम्म निःशुल्क…
निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) वीरगञ्ज र पर्साले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि “छात्रवृत्ति कार्यक्रम २०८२” को घोषणा गरेको छ। परिक्षामा सहभागि भई उत्कृष्ट अंक हासिल गर्ने २८ जना…
नेसनल एकेडेमी क्याम्पस द्वारा २५ औ वार्षिकोत्सबको अवसरमा नगवाको विद्यालयमा कपडा सहयोग
नेसनल एकेडेमी क्याम्पसले २५ औ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अनुसार वीरगन्ज १६ नगवामा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरि कक्षा १० मा अध्ययनरत विद्यार्थी भाई बहिनिहरुलाई ३५ थान नया…
साउथ जोन सेकेन्डरी स्कूलमा विद्यार्थी शपथ तथा वार्षिक पुरस्कार वितरण समारोह सम्पन्न
वीरगञ्ज– बीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाई स्थितमा रहेको साउथजोन माध्यमिक बिधालयका विद्यार्थीहरुको सपथग्रहण तथा गतवर्ष विभिन्न क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई मंगलबार एक समारोहबीच प्रमाणपत्र तथा मायाको चिनोले सम्मानित गरिएको…
शिक्षक महासंघको चेतावनी: साउन २ सम्म शिक्षा ऐन पास नभए आन्दोलनमा जाने
काठमाडौं , नेपाल शिक्षक महासंघले साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पास नभए आन्दोलनमा जाने चेतावनी दिएको छ। महासंघले साउन २ गतेसम्म पर्खिने र त्यतिबेलासम्म पनि पास नभए पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जनाएको छ।…
एसईई उतीर्ण विद्यार्थीहरूलाई बहुअरीमा सम्मान, क्लबद्वारा छात्रवृत्तिको घोषणा
असार २२ बारा , आनन्द पटेल,
बाराको परवानीपुर गाउँपालिका वडा नं। ५ बहुअरी टोलमा यस वर्षको एसईई परीक्षा उतीर्ण गरेका विद्यार्थीहरूलाई एक विशेष सम्मान कार्यक्रममार्फत सम्मान गरिएको छ।
स्वच्छ समाज युवा क्लबको आयोजनामा श्री विष्णु नारायण…
सगरमाथा एकेडेमी वीरगञ्जमा नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई भेष्ट र ब्याच वितरण
वीरगञ्ज - वीरगञ्ज–१२ टोलमा अवस्थित सगरमाथा एकेडेमीमा विशेष कार्यक्रमका साथ नव-निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई औपचारिक रुपमा भेष्ट, ब्याच, खादा र फ्लेक्स बोर्ड प्रदान गरिएको छ। २०८२ जेठ २० गते (शुक्रबार) सम्पन्न विद्यार्थी…
बिपिएस +२ कलेजका विद्यार्थीहरुलाई मोटिभेसनल ट्रेनिङ सम्पन्न, विद्यार्थीहरुलाई निरन्तर प्रयास गरिरहन…
बीरगंज महानगरपालिका वडा नम्बर ११ मा रहेको बिपिएस ं२ कलेजका विद्यार्थीहरुलाई एक दिने मोटिभेसनल ट्रेनिङ तालिम शुक्रवार स्थानीय होटल भिसुवामा सम्पन्न भएको छ। कलेजका संचालक दिपक पटेलको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी…