Browsing Category
राजनीति
सत्तापक्षका दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिन आग्रह गर्ने
काठमाण्डौ – सत्तापक्षका दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने भएका छन् ।
हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलहरूको बैठकले उपसभामुखले पदीय आचरण विपरीत काम गरेको भन्दै राजीनामा…
लोसपाले २०८२ सालको वैशाख २६ गते पार्टीको पहिलो महाधिवेशन गर्ने
वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २०८२ सालको वैशाख २६ गते पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ। दुई दिनसम्म चलेको पदाधिकारी बैठकले उक्त मिति तय गरेको हो। लोसपा अध्यक्ष महन्थ ठाकुरले महाधिवेशनको तयारीबारे जानकारी…
पोखरीयाको ईलाका प्रसाशन र सेवा केन्द्रको काम यथाशिघ्र अगाडी बढाउन सांसद हजराको माँग
१८, भर्दौ
नेकपा एमालेका सांसद प्रभुु हजराले पोखरीया नगरपालिकाको लागी सहमती भएको ईलाका प्रसाशन कार्यालय र सेवा केन्द्रको काम यथाशिघ्र अगाडी बढाउन माँग गरेका छन ।
सांसद हजराले मंगलवार संदनमा शुन्य समयमा बोल्दै सो माँग गरेका हुन ।
सांसद…
युवा नेता साहको लोकप्रियता बढदै पकाहाको प्रमुखमा चुनाव लडन् स्थानीयको दबाव
वीरगंज, भाद्र 10
पर्साको पकहामैनपुर गाउपालिका वडा नं। ४ मा शनिवार युवाहरुको भेला सम्पन्न भएको छ । युवा नेता एवं समाजसेवी अकलेश कुमार साहको नेतृत्वमा सम्पन्न भेलाले अगामी चुनाव बारे छलफल गरेको छ । भेलामा २०८४ मा हुने स्थानीय तहको चुनावबारे…
सर्वोचमा अडकिएको वीरगञ्ज मेनरोड र नरायणी अस्पतालको मुदा अहिले सम्म टुंगिएनः सांसद हजरा
नेकपा एमालेका सांसद प्रभु हजराले सर्वोचमा अडकिएको वीरगञ्ज मेनरोड र नरायणी अस्पतालको मुदा अहिले सम्म टुंगो नलागेको बताएका छन । सांसद हजराले आज सदनमा शुन्य समयमा बोल्दैं सो कुरा बताएका हुन ।
उनले भने पटक पटक सदन मार्फत सरकारको ध्यानकर्षण…
संघीय निजामती कर्मचारी ऐन २ महिना भित्र पारित हुने : मन्त्री गुप्ता
सावन ०८, वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन २ महिना भित्र पारित हुने बताउनु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी पर्साद्वारा आयोजित शुभकामना तथा सम्मान…
मन्त्री गुप्ताको पहिलो निर्णय : लुम्बिनीको लागि प्रशासनिक भवन र ग्लोवल पार्क निर्माणको लागि जग्गा…
असार ३१,काठमाडौं । नव नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदवहाली गरेका छन् ।
नेकपा एमालेका सांसद मन्त्री गुप्ताले यो क्षेत्रमा भईरहेको राजनीतिकरणका विरुद्ध संसद देखी सार्वजनिक मञ्चहरुमा आफ्ना…
त्रिशूली नदीमा दुई वटा बस खसेको घटना प्रति दःख ब्यक्त गदैं उद्धारको कार्यमा तिब्रता दिन सांसद हजराको…
असार २८, वीरगञ्ज। नेकपा एमालेका सांसद प्रभु हजराले अहिले देशमा संकटको रुपमा परेको बाढीपहिरोका कारण जान गुमाएका तथा वेपत्ता रहेको घटना प्रति दुःख ब्यक्त गरेका छन ।
शुक्रवार सांसद हजराले सदनमा शुन्य समयमा बोल्दैं सो दुःख ब्यक्त गरेका हुन…
बाढी पिडितहरुको लागी क्षतिपुर्तिको ब्यवस्था मिलाउन सांसद हजराको मांग
असार १६, वीरगञ्ज। नेकपा एमालेका सांसद प्रभु हजराले बाढी पिडितहरुको लागी क्षतिपुर्तिको ब्यवस्था मिलाउन मांग गरेका छन । सोमवार सदनमा शुन्य समयमा बोल्दैं सांसद हजराले सो मांग गरेका हुन ।
उनले भने देशमा अहिले बाढी पहिरोले गर्दा ३०औं भन्दा…
नेकपा एस पार्टीलाई स्वतन्त्र हैसियतमा पुराउने षडयन्त्र भएको अध्यक्ष नेपाल आरोप
जेठ २७, वीरगञ्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई स्वतन्त्र हैसियतमा पुराउने षडयन्त्र भएको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित नेकपा एकीकृत समाजवादीको महाधिवेशन प्रस्तुत हुने दस्तावेजमा आधारित…