Browsing Category
प्रदेश
मधेस सरकारले सहिद परिवारका सदस्यको स्वास्थ्य बिमा गर्ने
जनकपुर : मुलुकको लोकतान्त्रिक शासन व्यवस्थाका पक्षमा ज्यान दिएका सहिद परिवारले अब स्वास्थ्य बिमाको सहुलियत पाउने भएका छन् । सशस्त्र द्वन्द्व र मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद परिवारको स्वास्थ्य बिमाका लागि मधेश प्रदेश सरकारले…
नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न: पत्रकारहरुको हकहितका लागि…
वीरगञ्ज । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश कार्यसमितिको ऐतिहासिक पदस्थापन कार्यक्रम सोमबार जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।
नेपाल पत्रकार महासंघ मधेश…
मधेश प्रदेशका मुख्यमन्त्रीले दृष्टिविहीनहरूका लागि आवास सहितको विद्यालय निर्माण गराउँदै
वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनहरूका लागि आवाससहितको विद्यालय निर्माण गरी सञ्चालन गर्न प्रदेश सरकारले सघाउने बताएका छन् ।
मुख्यमन्त्री सिंहलाई भेट्न सोमबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्…
नेपाल पत्रकार महासंघ निर्वाचनमा मधेश प्रदेश अध्यक्षमा श्याम बञ्जारा भारी मतले विजयी
मंसिर २९, वीरगन्ज आनन्द पटेल
नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत मधेश प्रदेशको अध्यक्षमा श्याम बञ्जारा भारी बहुमतले निर्वाचित भएका छन । प्रेस चौतारी नेपाल र प्रेस युनियनको साझा गठबन्धनका उमेदवार रहेका बञ्जारा ६७ मतले प्रदेश…
जनमत पार्टीका प्रदेश सांसदहरुले एक दिनको तलब भत्ता बापतको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने
१५असोज,वीरगञ्ज । मधेश प्रदेशसभामा रहेका जनमत पार्टीका सदस्यहरूले बाढीपहिरोबाट प्रभावितलाई एक दिनको तलब भत्ता बराबरको रकम दिने भएका छन् ।
जनमत पार्टीका तर्फबाट मधेश प्रदेशसभाका सदस्यहरूले राज्यबाट पाउने एक दिनको तलब भत्ता बापतको रकम…
अबिरल बर्षापछि आएको बाढी र डुबानमा परेर मधेसको कृषि क्षेत्रमा ५ अर्बको क्षति
१५असोज,वीरगञ्ज । असोज पहिलो साता परेको अबिरल बर्षापछि आएको बाढी र डुबानमा परेर मधेसको कृषि क्षेत्रमा अर्बौंको क्षति पुगेको छ ।
देशभर ठूलो जनधनको क्षति हुने गरी परेको मुसलधारे बर्षापछि आएको बाढी र डुबानमा परेर मधेस प्रदेशको आठवटै जिल्लामा…
जनमत पार्टीले नेतृत्व गरेको मधेस प्रदेश सरकारको सत्तारुढ दलकै सांसदहरुको सदनमा विरोध
२६ भदौ,वीरगञ्ज । जनमत पार्टीले नेतृत्व गरेको मधेस प्रदेश सरकारको सत्तारुढ दलकै सांसदहरुले सदनमा विरोध गरेका छन् ।
मुख्यमन्त्री सतिश कुमार सिंहको कार्यशैलीप्रति गठबन्धन दलका सांसदहरुले नै असन्तुष्टि जनाउदै प्रदेशसभामा विरोध जनाएका छन् ।…
धरानमा गत आर्थिक वर्षमा लागु औषधको कारोबार गर्ने एक सय ९३ जना पक्राउ
सुनसरी । धरानमा गत आर्थिक वर्षमा लागु औषधको कारोबार गर्ने एक सय ९३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्क अनुसार गत आव २०८०र८१ एक सय ७६ पुरुष र १७ महिला गरी एक सय ९३ जना लागुऔषध कारोबारमा सङ्लग्न भएको आरोपमा…
कमला पुल बनाउन माग गर्दै मधेशका मुख्यमन्त्री कार्यालय अगाडि १० जना युवाहरूद्धारा आमरण अनशन
४ भदौ जनकपुरधाम। कमला पुल बनाउन माग गर्दै मधेशका मुख्यमन्त्री कार्यालय अगाडि १० जना युवाहरूले आमरण अनशन थालेका छन् ।
हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा जोड्ने कमला नदीको पुल निर्माणको माग गर्दै पुल निर्माण संघर्ष समिति संयोजक…
बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
जेठ २८ वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट हार्डवेयर पार्टस् तथा खुद्रा सामानहरू लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू बोकेको म.प्र.०३–००२ ख १४४० नम्बरको मालवाहक ट्रक…