Browsing Category

प्रदेश

पर्सामा हावाहुरीबाट पिडितहरुलाई तत्काल राहत र क्षतिपूर्ति वितरण गर्न प्रदेश सांसद पटेलको माग

जेठ २७, वीरगञ्ज । वीरगञ्ज पर्सामा आएको हावाहुरीबाट प्रभावित भएका जनतालाई मधेश सरकारले चाडो भन्दा चाडो राहतको व्यवस्था गर्न नेपाली कांग्रेस पर्साका नेता तथा मधेश प्रदेश सभासदस्य श्याम पटेलले मधेस प्रदेश सरकारसंग माग गरेका छन् । आइतबार…

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले शपथ लिए

जेठ २५, वीरगञ्ज । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीबाट नियुक्त भएका मुख्यमन्त्री सतिशकुमार सिंहलाई सपथ गराएकी हुन्।मुख्यमन्त्रीसँगै ९…

नेपाल रिटर्नी एशोसिएशन९समाजवादी०बाराले परवानीपुर गा।पा लाई ज्ञापनपत्र बुझाए

जेठ २५, बारा । नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) बाराले परवानीपुर गा।पा लाई खानेपानिको व्यवस्थापन र सहज गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ । परवानीपुर गाउँपालिकामा विगतको एक महिना  देखि खानेपानिको अभवाले जनजिवन कस्टकर बन्दै गएको…

खानेपानीको नाउँमा बाटो भत्काएपछि आवत जावतमा दैनिक समस्या भोग्दै स्थानीय

जेठ २३, वीरगञ्ज । बढदो गर्मी र सुख्खाका कारण वीरगञ्जमा पानीको समस्या पछिल्लो दुई वर्ष देखि निरन्तर रहि आएको छ । पानीको समस्या समाधानको लागि वीरगञ्जमा रोड तथा गलीहरुको बाटोमा गरिएको खाल्डो खुल्डीको कारण आवत जावतमा कठीनाई भएको सर्वसाधारणहरुको…

राष्ट्रिय दलहरुको धुर्वीकारणका कारण देशमा अस्थिरता पैदा भएको जनार्दन सिंह क्षेत्रीको जिकिर

वीरगंज, २१ जेठ । राष्ट्रिय दलहरुको धुर्वीकारणका कारण देशमा अस्थिरता पैदा भएको नेपाली कांग्रेसका मधेस प्रदेश सभासदस्य जनार्दन सिंह क्षेत्रीले बताउनु भएको छ । आज मधेश प्रदेश सभाको तेश्रो अधिवेशनको बैठकमा बोल्दै क्षेत्रीले यस्तो बताउनु भएको…

नेपाली स्पाइनल सर्जनहरुको एतिहासिक गोष्ठी वीरगञ्जमा सम्पन्न

जेष्ठ २० वीरगञ्ज, आनन्द पटेल एसोसिएट अफ स्पाइन सर्जन अफ नेपाल मधेश प्रदेशको पहिलो गोष्ठी शनिबार वीरगञ्जको होटल मकालुमा सम्पन्न भएको छ। स्पाइन सर्जन डा। अजय यादवको नेतृत्वमा सम्पन्न भएको गोष्ठीमा मधेश प्रदेशका ८ वटै जिल्लाका १०० भन्दा…

प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने

जेठ १०, वीरगञ्ज । प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ । सेन्टरको जिल्ला समितिको बैठकले स्व।पत्रकार कृष्णसेन समृति दिवसको अवसरमा जेठ १२ गते कृय्णसेन स्मृति सम्मान र प्रेस सेन्टर पर्सा क्रियाशील…

संचारकर्मीलाई आक्रमण गर्ने शिक्षक शिक्षिकालाई कारवाही गर्न महासंघको माग

वीरगन्ज,७ जेठ । पटक पटक विवादमा मुछिएका शिक्षक दिनेश चौरसीया र शिक्षिका दिप्ती यादवले पत्रकार माथी आक्रमण गरेका छन । आईतबार उनीहरु कार्यरत रहेको वीरगन्ज महानगरपालिका ३१ कोनियामा रहेको श्री लक्ष्मी देवी बाबुबाल हंसबाहिनी माध्यमिक…

गौशाला सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरु भत्काउँदै काठमाडौं महानगरपालिकाले

जेठ ६, वीरगञ्ज । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर लगाएर भत्काएको छ । महानगरले गौशालाचोक आसपासमा सडक किनारमा मापदण्ड विपरित अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा आइतबार डोजर लगाएर भत्काएको…

कारको ठक्करबाट जनकपुरमा एक जना पत्रकारको मृत्यु

५ जेठ, जनकपुरधाम । जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिंदा एक जना पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा राजधानी जनकपुर अनलाइनमा कार्यरत ३२ वर्षीय शिवेन्द्र रोहिता छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको…