नसर्ने रोग सम्बन्धी निःशुल्क फागुन १ गतेबाट एक महिने परीक्षण गर्ने सरकारको तयारी

काठमाडौं स् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्ने भएको छ। निरोधात्मक विधिबाट रोगहरू विरुद्ध प्रतिकारात्मक अभियान चलाउन फागुन १ गतेबाट परीक्षण अघि बढाउन…

सिमेन्ट उद्योगको मूल्य वृद्धि विरुद्ध प्रदेश सांसद अन्सारीले दायर गरेको रिट सर्वोच्च अदालतमा स्वीकृत

वीरगञ्ज : मधेश प्रदेश सभा सदस्य रहबर अन्सारीद्वारा सिमेन्ट उद्योगमा मूल्य समिकरण (कार्टेल) विरुद्ध दायर गरिएको रिटलाई सर्वोच्च अदालतले औपचारिक रूपमा स्वीकार गरेको छ। सिमेन्ट उत्पादक कम्पनीहरूबीचको अनुचित प्रतिस्पर्धा र मूल्यवृद्धिको…

मुनलाईट इङलिस बोर्डिङ स्कुलको ४४ औं वार्षिकोत्सब धुमधामका साथ सम्पन्न

माघ २९ बिरगंज, अभिलाष गुप्ता मुनलाईट इङलिस बोर्डिङ स्कुलको ४४ औं वार्षिकोत्सब धुमधामका साथ सम्पन्न भएको छ। कार्यक्रम बिरगंज महानगरपालिका वडा नम्बर ५ कुम्हालटोल स्थित आफ्नो खेल मैदानमा सम्पन्न भएको हो । यस मुनलाईट इङलिस बोर्डिङ स्कुलको ४४…

जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिइएका १६ वटा अवैध मोटरसाइकल भन्सार कार्यालयमा बुझायो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिइएका १६ वटा अवैध मोटरसाइकल भन्सार कार्यालयमा बुझाइएको छ । माघ १ गतेदेखि विभिन्न स्थानमा खटिएको टोलीले ती मोटरसाइकल नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता…

क्रियाशील युवा पत्रकार मञ्चद्वारा बिदाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न

वीरगंज २८ माघ । क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साले पिलुवा बाराका सशस्त्र प्रहरी उपरीक्षकको बिदाई तथा नव अगान्तुक सशस्त्र प्रहरी उपरीक्षकसंग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय होटल मकालुमा आयोजना गरिएको कार्यक्रममा…

सनलाईट टि २० क्रिकेट प्रतियोगिता शुरु, उद्घाटन खेलमा ज्ञानदा बिजयी

माघ २८, पर्सा सनलाईट स्कुलको आयोजनामा आज देखि शुरु सनलाईट टि २० क्रिकेट प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ । सनलाइट स्कुलका प्रिन्सिपल आलोक चौरसियाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले गरेका…

फेटा गाउँपालिकामा कोपोमिस सम्बन्धी ३ दिने तालिम शुरु

माघ, २८ बारा फेटा गाउँपालिका कृषि, पशुपन्छी तथा सहकारी शाखाको आयोजनामा कोपोमिस सम्बन्धी ३ दिने तालिम आईतबारदेखि सञ्चालन भएको छ । तालिमको शुभारम्भ फेटा गाउँपालिकाको गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले गरे । तालिमको शुभारम्भ गर्दै अध्यक्ष…

सनलाईट ईन्टर स्कुल नक आउट क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा ,१४ टिम भाग लिदै

सनलाईट स्कुलको आयोजनामा माघ २८ गते देखि हुने सनलाईट ईन्टर स्कुल नक आउट क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । मिनिल्याण्ड स्कुलमा आईतबार साँझ पत्रकार सम्मेलन गरि सनलाईट स्कुलले सो प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो…

जनमत पार्टीले आयोजना गरेको निशुल्क आँखा शिविरमा अहिलेसम्म १८ सय भन्दा बढी लाभान्वित

बिरगंज,माघ २७ गते , जनमत पार्टी,पर्साको लोक कल्याणकारी अभियान अन्तर्गत चलिरहेको निशुल्क आखा शिविर अन्तर्गत आईतबार पर्सा जिल्ला स्थित जगरनाथपुर गाउँपालिका वडा नं ३ खलुचडीमा १५ औं शिविर सम्पन्न भएको छ । आजको शिविरमा १५९ जना महिला र पुरुषले…

रोयल एकेडेमीको नवौं वार्षिकोत्सव समपन्न,बालबालिकाद्वारा सिर्जनात्मक प्रस्तुति

वीरगञ्ज । बालबालिकामा सानै उमेरदेखि नै मानवता, नैतिकता र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्य सहित रोयल एकेडेमी विद्यालयले शनिबार नवौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रम…