नेशनल मेडिकल कलेजबाट सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललाई सम्मानपूर्वक विदाई
वीरगञ्ज, पर्सा — वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाललाई एक विशेष समारोह मार्फत सम्मानपूर्वक विदाई गरेको छ। पर्सामा कार्यरत रहँदा समाजिक उत्तरदायित्व र सुरक्षामा उल्लेखनीय योगदान पुर्याएको भन्दै…