जसपाद्वारा वीरगन्जमा भूमि अध्यादेश विरुद्ध प्रदर्शन
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले बीरगंजमा संघीय सरकारद्वारा ल्याइएको भूमि अध्यादेशको विरोधमा आज प्रदर्शन गरेको छ। जनता समाजबादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादवको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको गेट अगाडि बाट…