रूपेश कुमार पाण्डेको पक्षमा बढ्दो जनलहर, पर्सा–३ मा एमाले उत्साहित

वीरगञ्ज। पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत सखुवा प्रसौनी गाउँपालिका मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा आयोजित घरदैलो तथा जनता दर्शन कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा…

घण्टी चिन्हमा मत माग्दै कानु: सय दिनमै परिणाम दिने दाबी

वीरगञ्ज, ६ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले बुधवार वीरगञ्ज महानगरपालिका–३ छपकैयामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।…

ग्रामीण भेगमा टेमानी सक्रिय: शिक्षा, कृषि र रोजगारीमा प्रतिबद्धता

वीरगञ्ज, ६ फागुन। जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी यतिबेला घरदैलो अभियानलाई तीव्रता दिँदै गाउँ–गाउँमा सक्रिय देखिएका छन्। चुनावी प्रचारप्रसारअन्तर्गत उनले पर्सा क्षेत्र नं. २…

नेपाललाई गौरव दिलाउने उपलब्धि: अबताब आलमले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जिते

वीरगञ्ज, फागुन ५, २०८२ – प्रतिष्ठित 4th Mt. Everest International Taekwondo Championship 2026 मा नेपाल राष्ट्रिय टिमका खेलाडी तथा वीरगञ्ज तेक्वान्दो डोजाङका सदस्य अबताब आलम ले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई पदक दिलाउन सफल भएका छन्।…

रुङटालाई बलियो साथ, मुर्लीमा २५० बढीको काँग्रेस प्रवेश

वीरगञ्ज — वीरगञ्ज महानगरपालिका वडा नं. १३ मुर्लीमा आयोजित विशेष कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी करिब अढाई सय नेता–कार्यकर्ता नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा भएको यो प्रवेश कार्यक्रमलाई…

‘रुख’ चिन्हमा मत माग्दै रुङटा: औद्योगिक करिडोर विस्तार गर्ने योजना

वीरगञ्ज । अनिल रुङटा ले पर्सा क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२ छपकैयामा व्यापक घरदैलो तथा जनता भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्। स्थानीय टोल–बस्तीमा पुगेर उनले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै जनजीवनका समस्या, अपेक्षा र…

ओमप्रकाश सरार्फ भिस्वा–सबैठवामा सक्रिय, आधारभूत विकास पहिलो प्राथमिकता

पर्सा— पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फ ले घरदैलो अभियानलाई सशक्त बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। जनमत पार्टी का तर्फबाट उम्मेदवार सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ भिस्वा र…

बहुदरमाई–४ मा टेमानीको सशक्त घरदैलो, खानेपानीदेखि स्वास्थ्यसम्मका मुद्दामा प्रत्यक्ष संवाद

वीरगञ्ज, ०५ फागुन। पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले बहुदरमाई नगरपालिका वडा नं. ४ अन्तर्गत डौकैला–बहुवरी चौक क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। जनता समाजवादी पार्टी…

कावरीया बाबाबाट आशीर्वाद लिँदै सन्तोष पटेलको घरदैलो, कमल छापमा साथ दिन आग्रह

पर्सा। पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिकाको हरपुर र जिग्ना क्षेत्रमा जनजागरण कार्यक्रम तथा स्थानीय अगुवाहरूसँग भेटघाट सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाल जनता पार्टीका उम्मेदवार सन्तोष पटेलले टोल–टोलमा पुगेर…

प्रसौनी–३ नौतनमा सन्जु साहको बृहत् घरदैलो, ‘छाता’ छापमा मतदान गर्ने स्थानीयको प्रतिबद्धता

बारा। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट बारा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्जु साहको पक्षमा जनसमर्थन बढ्दै गएको देखिएको छ। प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनमा आज आयोजित बृहत् घरदैलो तथा जनसम्पर्क…