डीएसपी निलम्बनको माग गर्दै दोस्रो दिन पनि सडक अवरुद्ध, सयौँ सवारी साधन अलपत्र
वीरगञ्ज, ५ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले थालेको आन्दोलन दोस्रो दिन पनि जारी राखेका छन्। आन्दोलनकारीले इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप…