रोयल किड्स मन्टेश्वरीको रक्षाबन्धन प्रतियोगितामा सपना चौरसिया प्रथम, मधु शाह द्वितीय, विनिता दास र…

वीरगञ्ज, ५ भदौ । वीरगञ्ज महानगरपालिका–१० अशोक बाटिकास्थित रोयल किड्स मन्टेश्वरी एण्ड डे–केयर सेन्टरमा रक्षाबन्धनको अवसरमा अभिभावकबीच रक्षाबन्धन बनाउने प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा सपना चौरसिया प्रथम भएकी छन्। विद्यालयमा…

सशस्त्र प्रहरीद्वारा ३ हजार प्रतिबन्धित कुखुराका चल्ला सहित ८ लाख भन्दा बढीको सामान बरामद

वीरगञ्ज, ५ भदौ । सशस्त्र प्रहरी बल पर्साले सीमा क्षेत्रमा भन्सार छली गरी ओसारपसार हुँदै गरेका प्रतिबन्धित कुखुराका चल्ला, मदिरा, कपडा, किराना सामान तथा मोटरसाइकल गरी ८ लाख ५ हजार ९ सय रुपैयाँ बराबरका सामान तथा सवारीसाधन नियन्त्रणमा लिएको छ।…

डी.ए.भी आर.बी केडियाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा डीपीएसकी सान्वी झा प्रथम, सिमराकी…

वीरगञ्ज, ५ भदौ आनन्द पटेल । डी.ए.भी. आर.बी. केडिया स्कुलको आयोजनामा ‘वाग्मिता–रत्नम्’ प्रथम संस्करण अन्तरविद्यालय नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। ‘विदेश पलायन कि स्वदेशमै सम्भावना ?’ विषयमा आयोजित प्रतियोगितामा दिल्ली पब्लिक…

‘प्रतिवैरम्’को ‘माहोल गरम’ रिलिजअघि नै चर्चामा, क्रेडिट विवाद समझदारीमा टुंगियो

वीरगञ्ज । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको बहुभाषिक फिल्म ‘प्रतिवैरम्’ आफ्नो आइटम गीत ‘माहोल गरम’ सार्वजनिक हुनुअघि नै चर्चामा आएको छ। गीतको हिन्दी संस्करणमा देखिएको क्रेडिटसम्बन्धी विवाद निर्माण टिमले आपसी समझदारीमा…

प्याब्सन पर्सा र वीरगञ्ज न्यूरो हस्पिटलबीच सम्झौता, विद्यार्थी–अभिभावकलाई उपचारमा १५% छुट

वीरगञ्ज, ४ भदौ । पर्साका निजी तथा आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थी, उनीहरूका अभिभावक, शिक्षक तथा कर्मचारीले वीरगञ्ज स्थित वीरगञ्ज न्यूरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टर प्रा.लि.बाट उपलब्ध स्वास्थ्य उपचार सेवामा १५ प्रतिशत सहुलियत पाउने…

परवानीपुरमा श्री अष्ट भुजे वैष्णवी देवी दुर्गा मन्दिर संरक्षण समितिको साधारण सभा सम्पन्न

परवानीपुर गाउँपालिका–३ स्थित परवानीपुर बजारमा रहेको श्री अष्ट भुजे वैष्णवी देवी दुर्गा मन्दिर संरक्षण समितिको साधारण सभा सम्पन्न भएको छ। सभामा समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। २३ सदस्यीय समितिमार्फत मन्दिरको संरक्षण,…

उपचार खर्च घटाउन परवानीपुर गाउँपालिकाको पहल, गण्डक अस्पतालमा २० प्रतिशत छुट

वीरगञ्ज, ४ भदौ । परवानीपुर गाउँपालिकाका बासिन्दालाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले परवानीपुर गाउँपालिका र गण्डक अस्पतालबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौता अनुसार परवानीपुर गाउँपालिकाका…

महँगो स्वास्थ्य उपचारबाट पीडित नागरिकलाई राहत, परवानीपुरले एलएस अस्पतालसँग गर्‍यो सम्झौता

वीरगञ्ज, ४ भदौ आनन्द पटेल । परवानीपुर गाउँपालिकाका बासिन्दालाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले परवानीपुर गाउँपालिका र एलएस अस्पताल एन्ड मेडिकल कलेज रिसर्च सेन्टरबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।…

कोलकाताको होटलमा आगलागी, एक बालकसहित ९ जनाको मृत्यु

काठमाडौं, ४ भदौ । भारतको पश्चिम बंगाल स्थित कोलकाताको नयाँ बजार क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति भएको भीषण आगलागीमा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको छ। आगलागीपछि होटलभित्र फैलिएको धुवाँमा निसास्सिएर उनीहरूको मृत्यु भएको…

लालबन्दीबाट ६६० किलो गाँजा बरामद, दुई जना पक्राउ

वीरगञ्ज, ५ भदौ । सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित डाइनीखोला क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूपदार्थ गाँजा बरामद गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो बर्दिबास शाखाबाट खटिएको विशेष प्रहरी टोलीले बुधबार दुई छुट्टाछुट्टै स्थानमा…