जगरनाथपुरका विपन्न परिवारलाई वृजेश्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ सहयोग

वीरगञ्ज आनन्द पटेल। जगरनाथपुर गाउँपालिकाका एक अति विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकतासमेत पूरा गर्न कठिन अवस्थामा रहेको उक्त परिवारलाई केही राहत…

पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न माग, प्रहरी परिसरअगाडि धर्ना

२८ साउन, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पत्रकारहरूले कालोपट्टी बाँधेर प्रदर्शनसहित धर्ना दिएका…

३७ बुँदे माग सहित सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वीरगञ्ज, २७ साउन । सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय हितसँग सम्बन्धित ३७ बुँदे माग सहित बुधबार प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ। मोर्चाले देशका दुई दर्जन भन्दा बढी जिल्लाका जिल्ला प्रशासन…

वीरगञ्जमा दैनिक ८०–१०० युनिट रगत आवश्यक, रक्तदान गर्न रेडक्रसको आग्रह

वीरगञ्ज, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले बुधबार वीरगञ्ज स्थित रक्त सञ्चार केन्द्र परिसरमा रक्तदान तथा सरसफाइ कार्यक्रम आयोजना गरेको छ। रेडक्रस पर्सा शाखाको भवन तथा रक्त सञ्चार…

वीरगञ्जमा उत्साहजनक सहभागिताबीच लायन्स म्याराथन सम्पन्न

वीरगञ्ज, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश दिने उद्देश्यले वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ…

एनवाइइएफ वीरगञ्ज च्याप्टरको युवा दिवस विशेष कार्यक्रम, लागुऔषध विरुद्ध अभियान

वीरगञ्ज, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता तथा नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम आयोजना गरेको छ। ‘लागुऔषधलाई भनौँ…

भारतको विदेश नीतिमा नागरिक–केन्द्रित कूटनीतिलाई प्राथमिकता : पुर्व राजदूत त्रिपाठी

नयाँ दिल्ली । भारतले विदेश नीतिमा नागरिकको कल्याण, सुरक्षा र हितलाई केन्द्रमा राख्दै नागरिक–केन्द्रित कूटनीतिलाई प्राथमिकता दिएको छ। परम्परागत रूपमा राजनीतिक, आर्थिक तथा सुरक्षा विषयमा केन्द्रित रहने कूटनीति विश्वव्यापीकरण, प्रविधिको विकास…

‘वन्दे मातरम्’को १५० वर्ष पूरा, वीरगन्जमा भारतीय महावाणिज्य दूतावासद्वारा विशेष कार्यक्रम

वीरगन्ज । भारतको राष्ट्रिय भावना तथा देशभक्तिको प्रतीक राष्ट्रगीत ‘वन्दे मातरम्’को रचना भएको १५० वर्ष पूरा भएको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगन्जले मंगलबार विशेष कार्यक्रम आयोजना गरेको छ। वीरगन्ज स्थित सैनिक ब्यारेकनजिक रहेको…

युवा शक्ति नै परिवर्तनको आधार : अन्तर्राष्ट्रिय युवा दिवसमा सहकार्यको सन्देश

वीरगञ्ज, साउन २७ । हरेक वर्ष अगस्ट १२ तारिख विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आएको छ। संयुक्त राष्ट्रसंघले हरेक वर्ष फरक विषयवस्तु र नारामार्फत युवाका सवाल, सम्भावना र भूमिकालाई विश्वव्यापी बहसको…

मन्त्री पटेलको प्रतिबद्धता : पर्यटन प्रवर्धन र लगानी सुरक्षामा सरकार गम्भीर

महोत्तरी, साउन २७ — मधेस प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूले प्रदेशमा पर्यटन प्रवर्धन, लगानीको सुरक्षा तथा संरक्षण र अनुगमन प्रणाली सुधार गर्न उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलको ध्यानाकर्षण गराएका छन्। नेपाल होटल तथा पर्यटन…