मधेसका जिल्लामा आज राति तीव्र हावाहुरीको सम्भावना
(AI द्वारा निर्मित तस्बिर)”
वीरगञ्ज– आज (मंगलबार) राति मधेस प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाद्वारा जारी सूचनाअनुसार बारा,…