अवैध रूपमा भित्र्याइएका ई–स्कुटरको सूची सार्वजनिक, दाबी गर्न वीरगञ्ज भन्सारको आग्रह
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका दर्जनौँ विद्युतीय स्कुटर (ई–स्कुटर) हरूको विस्तृत सूची सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालय मातहतको भन्सार विभागको निर्देशनअनुसार विभिन्न समयमा नियन्त्रणमा लिइएका ती…