सल्यान प्रहरी भवन निर्माणस्थलमा ठूलो परिमाणमा बम फेला, ८६ वटा विस्फोटक सहित उपकरण बरामद
सुर्खेत । सल्यानमा निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको नयाँ भवनको जग खन्ने क्रममा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ ।
शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा भवन निर्माणका लागि जग खन्ने क्रममा शंकास्पद वस्तु भेटिएपछि…