सांसद सुशील साह कानुद्वारा माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव उद्घाटन
वीरगञ्ज, भदौ २९ ।
वीरगञ्जको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको माईस्थान युवा क्लबले आठौँ गणेश पूजा महोत्सव भव्य रूपमा आयोजना गरेको छ। माईस्थान मन्दिरअगाडिको पार्कमा आयोजित महोत्सवको सोमबार पर्सा क्षेत्र नम्बर २ का सांसद…