बाराको कलैयामा मोटरसाइकल दुर्घटना: एक किशोरको मृत्यु, एक घाइते
वीरगञ्ज, साउन ११ — बाराको कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीस्थित भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा १५ वर्षीय किशोरको मृत्यु भएको छ भने अर्का एक किशोर घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ८:२५ बजे भवानीपुरबाट…