पर्सामा बलात्कारको छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ
वीरगञ्ज , पर्सामा बलात्कारको छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादव र भारतीय नागरिक मनिष पासवानलाई पक्राउ गरेको हो ।
पर्सा प्रहरीका सूचना अधिकारी…