पौने दुई करोड बराबरको भेपसहित भरिया पक्राउ, व्यापारी फरार
रूपन्देही । रूपन्देहीमा पौने दुई करोडको विद्युतीय चुरोट (भेप) सहित एकजना भरिया पक्राउ परेका छन् । यसको मालिक भने पत्ता लागेको छैन ।
लुम्बिनी सांस्कृतिक नगरपालिका( १०, महिलवारबाट प्रहरीले राजश्व छली गरी ल्याइएको १ करोड ७१ लाख २५ हजार…