प्याब्सन वीरगञ्ज महानगर समितिको आयोजनामा महिला क्रिकेट तथा अण्डर १२ क्रिकेट प्रतियोगिता सुरु
वीरगञ्ज । वीरगञ्जमा महिला क्रिकेट तथा अण्डर–ज्ञद्द क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ । प्याब्सन वीरगञ्ज महानगर समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले गरे ।
प्याब्सन वीरगञ्जका…