यू-१९ महिला टी-२० विश्वकप छनोट अन्तर्गत नेपालले आज कुवेतको सामना गर्दै
७ कात्तिक, काठमाडौं । यूएईमा भइरहेको यू(१९ महिला टी(२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ ।
खेल दुबईस्थित दी सेभेन्स मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
प्रतियोगितामा चार मध्ये तीन…