भाथा धामको सौन्दर्यकरणका लागि मन्त्री यादवलाई ज्ञापनपत्र
बिरगंज १७ कार्तिक अभिलाष गुप्ता।
पर्सा जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुग्धेश्वर महादेव मन्दिर भाथा धामको सौन्दर्यकरणका लागि पहल गरिदिन जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवलाई ज्ञापनपत्र…