जसपाका सात सांसदद्वारा अलग हुने निर्णय
वैशाख २३, काठमाडौं । जनता समाजवादी पार्टीविभाजनको संघारमा पुगेको छ।
सात सांसदसहित जसपा अलग हुने निर्णय गरेको जसपाका एक सांसदले नयाँ पत्रिकालाई जानकारी दिए। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकामा रहेका बेला पार्टी विभाजनको निर्णय भएको हो।…