अमेरिकी राष्ट्रपतीय बहसमा ह्यारिस र ट्रम्पद्वारा एकअर्काको आलोचना
आउने राष्ट्रपतीय चुनावका लागि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिय बहसमा सहभागी हुनु भएको छ । ‘द एबीसी न्यूज प्रेसिडेन्सियल डिबेट’ नामको ९० मिनेटको टेलिभिजन…