वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम निर्विरोध चयन
१० चैत,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । यस अघिका बरिष्ठ उपाध्यक्ष हरि गौतमको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको हो । आईबार सम्पन्न पदाधिकारीको निर्वाचनमा गौतम नेतृत्व सर्वसम्मत चयन भएको…