बारामा एसईई परीक्षामा चिट चोराउने दुई जना निरीक्षक पक्राउ
वीरगञ्ज– बारामा एसईई परीक्षामा चिट चोराउने दुई जना निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कलैयाको पन्नादेवी कन्या मावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्डको रुपमा खटिएका सौरभ छन् ।
‘साथी’ नामक ह्वाट्स एप ग्रुपमार्फत्…