लामो समयदेखी अन्योलमा परेको वीरगन्जको मेनरोड सम्बन्धी मुद्दा सरकारको पक्षमा
१२ वर्षदेखि अन्योलमा परेको वीरगन्जको मेनरोड विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला भएको छ । पटक–पटक पेसी सर्दै आएको उक्त मुद्दामा सर्वोच्च अदालतले बुधबार विपक्षीहरूको रिट खारेज गर्दै सरकारको पक्षमा फैसला गरको छ ।
पटक–पटक पेसी सारेर…