पर्साबाट २२ किलो गाजा सहित एक जना पक्राउ
असार ०२ वीरगञ्ज । प्रहरीले लागुऔषध जागा सहित एक जनालाई पक्राउ गरेको छ । आफ्नौ घरको गाईगोठमा लुकाई छिपाई राखेको २२ किलो ४ सय ९० गा्रम गाजाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउपालिका वडा…