सदनमा गज्रिय सांसद हजरा, अर्थमन्त्रीलाई समर्थन,
नेकपा एमालेका सांसद प्रभु हजराले सरकारले ल्याएको नयाँ बजेट माथि समर्थन जनाएका छन ।
मंगलवार सांसद हजराले प्रतिनिधीसभामा चलि रहेको बजेट माथिको छलफलमा बिषेश समय लिएर बोल्दैं सो समर्थन जनाएका हुन । बिश्व कप खेल्न गएका नेपाली टिमका…