अल्पाइन इन्टर कलेजको उपाधी नेशनल इन्फोटेकलाई
१९ फागुन वीरगञ्ज, आनन्द पटेल
पर्सामा सम्पन्न अल्पाइन इन्टर कलेज टी २० क्रिकेटको उपाधी नेशनल इन्फोटेक कलेजले हात पारेको छ । वीरगञ्जमा शनिबार भएको फाइनल खेलमा ग्लोबल बिजनेश कलेजलाई १६ रनले हराउँदै नेशनले उपाधी चुमेको हो ।
नारायणी क्रिकेट…