वीरगंजमा सुबिधा सम्पन्न स्पा सेन्टर संचालनमा
वीरगंज– करिब १० लाखको लागतमा वीरगंजमा सुबिधा सम्पन्न स्पा सेन्टर संचालनमा आएको छ ।
घण्टादेखि लिंकरोडतर्फ जाने बाटोमा दक्षिणपट्टि एसियन लाइफ इन्स्योरेन्स नजिककै रहेको भवनको दोस्रो तल्लामा सुविधा सम्पन्न वीरगंज ‘गेटवे स्पा’ सञ्चालनमा आएको…