वीरगञ्ज नाकाबाट ८ महिनामा एक खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज । चालु आर्थिक वर्षको ८ महिनामा वीरगञ्ज नाका भएर रु। एक खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास ९एलपिजी०, एभिएसन टर्बाइन फ्युल ९एटिएफ० र मट्टितेल आयात भएको हो ।
गत…