पर्सामा एक किशोरीले गरे आत्महत्या
वीरगञ्जमा एक किशोरीले आत्महत्या गरेकी छिन् । महानगरपालिका १६ स्थित नगवामा आत्महत्या गर्नेमा १४ वर्षीय लक्ष्मीकुमारी साह रहेको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।
मृतकका बुवा प्रमोद साहका अनुसार शनिबार राति कोठामा गएकी…