सेस्मी स्कूलको विज्ञान प्रदर्शनी एवं फुडफेस्ट कार्यक्रम सम्पन्न, विधार्थीहरुको खुलेर प्रशंसा
फाल्गुन २५, बिरगंज
बिरगंजको सेस्मी स्कूलले आज विज्ञान प्रदर्शनी एवं फुडफेस्ट महोत्सवको आयोजना गरेको छ। यस कार्यक्रममा विद्यालयका कक्षा ४ देखि ८ सम्मका करीब२ सय विद्यार्थीहरूले विज्ञान सम्बन्धी विभिन्न कलात्मक प्रस्तुति दिएका छन्। साथै,…