प्याब्सन पर्साको आयोजनामा क्रिकेट र फुटबल प्रतियोगिता शनिबार देखि शुरु हुदै
विरगंज,माघ ४ आनन्द पटेल
विरगंजमा यही माघ ६ गते शनिवार देखि प्याब्सन अन्तर विधालय नक आउट टि२० क्रिकेट र जुनियर फुटबल प्रतियोगिता शुरु हुन गईरहेको छ ।
पयाब्सन पर्साले आज होटल भिस्वामा पत्रकार सम्मेलन गेरेर सो प्रतियोगिताबारे जानकारी…