नेपाल आज सुपर सिक्सको दोस्रो खेलमा कतारसँग भिड्दै
काठमाडौं:आइसिसी टी ( २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत नेपालले सुपर सिक्सको दोस्रो खेलमा आज कतारसँग खेल्दैछ।
नेपाल र कतारबीचको खेल नेपाली बेलुकाको ८:४५ बजे ओमानस्थित अल अमेरोत क्रिकेट स्टेडियमको ट्रफ १ मा…