विश्वकप २०२६ विजेतालाई ट्रफीसँगै पहिलोपटक ‘च्याम्पियनसिप औँठी’ पनि प्रदान गरिने
एजेन्सी । फिफा विश्वकप २०२६ को विजेता टोलीले यसपटक परम्परागत विश्वकप ट्रफी र स्वर्ण पदकका अतिरिक्त पहिलोपटक ‘च्याम्पियनसिप औँठी’ (Championship Ring) समेत प्राप्त गर्ने भएको छ।
फिफाले बिहीबार यसको घोषणा गर्दै आफ्नो इतिहासमै पहिलोपटक विश्वकप…