संचारकर्मीलाई आक्रमण गर्ने शिक्षक शिक्षिकालाई कारवाही गर्न महासंघको माग
वीरगन्ज,७ जेठ । पटक पटक विवादमा मुछिएका शिक्षक दिनेश चौरसीया र शिक्षिका दिप्ती यादवले पत्रकार माथी आक्रमण गरेका छन ।
आईतबार उनीहरु कार्यरत रहेको वीरगन्ज महानगरपालिका ३१ कोनियामा रहेको श्री लक्ष्मी देवी बाबुबाल हंसबाहिनी माध्यमिक…