पूर्वी जापानमा ५.९ म्याग्निच्युडको भूकम्प, टोकियोसम्म धक्का
काठमाडौं । पूर्वी जापानमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का राजधानी टोकियो सहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको छ। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पपछि सुनामीको खतरा भने नरहेको जनाएको छ।…