उपकार सेवा नेपालको सहयोगमा वीरगन्ज कपडा बैंक द्वारा बाराको चिलझपटीमा राहत प्रदान
बैशाख २२, वीरगञ्ज । वीरगन्ज कपडा बैंकले शुक्रबार बाराको फेटा गाउँपालिका वडा नम्बर १ चिलझपटिमा भएको आगलागिका पिडित ४ परिवारहरुलाइ राहत उपलब्ध गरेको छ ।
उपकार सेवा नेपालको सहयोगमा बैंकले सर्ट पैन्ट, टिसर्ट , साडी , बेडसिट,तकिया लगायत २…