९ दिने श्री विष्णु महायज्ञ सुरु ,उपराष्ट्रपति यादवद्धारा उद्घाटन
२८ माघ , वीरगंज
नेपालसंगै समग्र विश्वको कल्यण हेतु वीरगन्जमा आइतबार देखि श्री सीताराम नाम संकिर्तन महायज्ञ १०८ कुञ्ज एंव ९ दिने श्री विष्णु महायज्ञ सुरु भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित वीरगन्ज चिनी मिल परिसरमा सुरु…