बिन्दबासिनी गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको सम्पन्न
वीरगन्ज माघ २५
पर्साको बिन्दबासिनी गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिताको सम्पन्न भएको छ । ‘स्वास्थ्यको लागि खेल ’ भन्ने नाराका साथ सुरु विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिताको भव्य समारोहका बिच माध्यमिक विद्यालय…